rupeshthakuree533
Aug 18
168
579
218
71.9%
#अभागी_दाजुभाई😭😭#payaro_bhai😭❤@Binod Shahi 😭💔😭#बहिनी_आज तिमी हाम्रो साथ मा भाको भए कति रमाईलो हुन्थ्यो होला😭😭😭तर के गर्नु पापी भगवान् को नजर लागेछ 😭😭बहिनी तिमीलाई हामी बाट सधैं को लागि खोसेर लग्यो😭😭अबको 13 दिन पछि रक्षा बन्धन आउदैछ बहिनी तर सबैका दिदीबहिनी छन् 😭😭हाम्रो तिमी वाहेक कोहि थिएन😭एउटा भाको बहिनी पनि चाँडै भगवान् प्यारो भयौ😭😭😭😭तिमी जहाँ भएपनी यो दादा को धेरै माया अनि धेरै सम्झना छ सानि😭😭😭यो दाजुभाई लाई कहिले नबिर्सिनु बहिनी😭😭सँगै खेलेको त्यो आगन, सगै खाएको, सगै रमाएको कहिले नबिर्सिनु बहिनी😭😭😭सानी यदि अर्को जुनी भएछ भने हामी तिन दाईभाईबहिनी त्यही आमाको कोख बाट जन्म लिन पाउँ बहिनी🙏😭😭#Bunu_Bimalashahi😭😭😭#Always_Miss_You_Bunu❤😭😭😭😭 #तिम्रो_अभागी_दाजुभाई😭😭😭💔#Sad_life😔😭 😭#my_world🌎😔miss_youmyjan😭😭😘@Ma_yA_R❣️N #CapCut #pardeshi🇳🇵maya❤️🥺😭😭 #😭😭😭😭😭😭💔
rupeshthakuree533
Aug 18
168
579
218
71.9%
Cost:
Manual Stats:
Include in groups:
Products:
