745
2.7K
106%
हाम्राे लागि हजुरले अपुरा राखेका ती इच्छा चाहना लाई एक दिन आफनाे गन्तबेमा पुगेर पूरा गर्ने ठुलाे सपना छ बस त्यति खेर सम्म हाम्राे साथ नछाेडनु है आमा बाबा यति धेरै छाेरिहरू भए भनेर दु ःख नमानु है@Bikash❤️🇳🇵❤️Deepa @🌏️❣️Queen❣️🌏️ @sani❤️sani🥀💓 @anisharawat596 @lokendra mgr बाबा आमा हामी हजुरहरूले अपुरा राखेका ती इच्छा चाहना पुरागर्ने छाै हुनत यति धेरै छाेरि छन भनेर चिन्ता किन नमानु आमा बाबा जस्काे घरमा धेरै छाेरि हुन्छ उसै लाई नै हेला गर्ने गर्छन गाउँ समाजले केहि नमान्नु हजुर हरूकाे सिर झुक्ने काम कहिले नि गर्ने छैनउ आमा बाबा
745
2.7K
106%
Cost:
Manual Stats:
Include in groups:
Products: