sushilarawat74
Apr 27
187
387
4
37.8%
आज माता तीर्थ औसी माता तीर्थ औंशीको शुभकामना छ मेरी प्यारी 💋🫀आमा हजुरलाई 🙏 🫂यो जुनी मात्र नभएर सातौँ जन्म हजुरकै कोखमा जन्म लिन पाउँ धेरै माया अनि मिठो सम्झना छ मेरी प्यारी आमा हजुरलाई ❤️💘 दिदीबहिनी नभएर के भो त दिदीबहिनीको कमी हुन दिनुभएको छैन आजसम्म मेरो आमाले नाताले आमा भएनी दिदीबहिनीको ठाउँमा दिदीबहिनी भनिदिने मेरी प्यारी आमालाई माता तीर्थ औँसीको फेरि पनि धेरै शुभकामना छ आमा💘❤️🙏🫣@Gyani xettri @Mohan 💋Gyani Rawat @Laxman Rawat Xettri😘🫀 @Sumitra Dangi
sushilarawat74
Apr 27
187
387
4
37.8%
Cost:
Manual Stats:
Include in groups:
Products:
