dilku_mgrne
Nov 10
69
301
10.8%
यो यादहरु लाई कहिलै नभुल है सानु अब त हामि केही दिनबाट छुत्तिदै छौ के गर्ने सानु सधै संगै हुने मन त कस्को पो छैन र आखिर समय र परिस्थिति ले गर्दा केहि समय सम्म संगै बसियो संगै रमाइलो गरियो तर पनि सानु दुरिले जति नै टाढा बनाए पनि यो समय फेरि अवश्य आउने छ भन्ने प्रतीक्षा पर्खि बसेको छु सानु यही पल नबिर्से ल सानु💋😥🙈#fypシ #Rolpamuser🇳🇵Gauleni #missing #you sanu💐💝@♥︎(ᗒ🖤ᗕ)♥︎
dilku_mgrne
Nov 10
69
301
10.8%
Cost:
Manual Stats:
Include in groups:
Products:
