23
159
5.27%
मेरि आमा प्यारी आमा कसरी बयान गरु तिम्रो गरिमा 😥💋❤️ मेरो हरेक दु:ख सुखमा साथ दिने मेरि प्यारि आमा मेरो मन दुख्दा मलाई कुनै ठेस लाग्दा हरेक पिडाहरु सँगालेर मलाई खुशी दिने मेरि आमा 💐❣️आमा को कुरा सुन्दा र अरु को कुरा सुन्दा धेरै फरक पर्दोरहेछ किन कि आमा को जतिसुकै धेरै बचन लगाउदा नि मन दुख्दैन तर अरु को एक बचन ले कति धेरै चित्त दुख्छ भनेर <मोहोदय>#यथार्थ #Caption #everything #myfamily❤️ #Rolpamuser🇳🇵Gauleni #fypシ #Viral #unsuccessful_person 🙈❣️💝@ममिता बुढा मगर 💛💛
23
159
5.27%
Cost:
Manual Stats:
Include in groups:
Products: