188
694
1
41.9%
#CapCut सम्पुर्णमा धेरै धेरै माया अनि नमस्कार हिजो मिति २०८०/१२/२८ गते परेको मेरो जन्मदिनको अवसरमा मलाई माया गरेर फेसबुक अन्यमाध्यम बाट मलाई फोन मार्फत भेटेर प्रत्यक्ष अप्रत्यक्ष रूपमा मेसेज बाट कमेन्ट मार्फत जन्मदिनको शुभकामना दिनुहुने birthday wish गर्नु हुने शुभकामना दिनुहुने सम्पुर्ण मेरा बुबा आमा दाजुभाइ दिदिबहिनी इस्ट मित्र मेरा साथीहरू सम्पुर्णमा मेरो आत्मैबाट धेरै धेरै संमान तथा धन्यवाद दिन चाहन्छु हिजोको दिनमा सबैलाई सम्झाना पएन यसको लागि माफि माग्न चाहन्छु आगामी दिनहरूमा पनि यस्तै माया रहिआएको र रहिरहोस ❤️😊#missyousomuch #foryoupage #happybirthdaytome @सन्जिता बिश्वकर्मा❤️💐🦋✝️🌈🌍
188
694
1
41.9%
Cost:
Manual Stats:
Include in groups:
Products: