laxman0733
Mar 18
16K
148K
44
7,516%
धन बाहदुर भट्ट 😊🤗 ६" महिना पछि खेलमा फर्किदा आर्मी समर्थक तथा खेलप्रेमिमा खुशियालि छाएको छ।उहाँको उत्कृष्ट खेल गुमाउनु उहाँकै लागि मात्रै नभएर भलिबल जगतमा नै ठुलो धक्का लाग्नु हो देशले पाएको एक उत्कृष्ट हिरालाई तपाईं हामि मिलि साथ सपोट हौसला र संरक्षण गर्नु पर्छ यो त्यो हैन प्रदेश क्लब आबद्ध भएर आफ्नो क्लब प्रदेश अन्यलाई मेडल ट्रफि पुरस्कर तिर निरन्तरता रहेकै छ त्यो भन्दा पनि सिङ्गो देशलाई नै गोल्ड मेडल ट्रफि दिलाउन तर्फ अग्रसर हाम्रो देशका चिनारी गहनालाई चिन्न र संमान गर्नुपर्छ दर्शक हो भन्दैमा टाउकैमा चडाउनु पर्छ भन्नु पनि हुदैन अतिनै भएपछि हरेक खेलाडी निस्पक्ष सरलता तरिकाले आफ्नो खेल प्रदर्शन गर्न पाउनुपर्छ र एउटा् अधिकारको कुरा पनि हो।खेलाडीको लागि नियाम हुन्छ भने दर्शकहरुको लागि पनि प्रतियोगिता अवधिभर सम्बन्धित निकाय संग आधिकारिक रहि नियाम बनाई लागु गर्नुपर्छ कार्यक्रम लगानी तथा सफलताको आर्थिक पाटोलाई मात्रै हेर्न हुदैन।खेल अवलोकन गर्न दर्शक जाड रक्सी नसमा डुबेर पनि आएको हुन सक्छ्न अन्यत्र कुनै रिसिबि प्रचालित पनि हुन सक्छन यदि दर्शकको लापरवाही हमेलाले कुनै खेलाडीलाई असार पुगेमा चोटपटक लागेमा मनौ ज्यानै गएमा जिम्मेवारी को हुने त देशमा भलिबल जगतमा खेलाडीको स्तर वृद्धि शुन्य छ 🙏 मानौ खेलाडीलाई ६ महिनाको सजय दिइयो दर्शकलाई के दिइयो थोरै मात्रामा पनि उसलाई केहि सानो सजाय दिएको भए भलिबल जगतमा आउने समस्य लगभग शुन्य हुन्थ्यो खेलाडीले देशको लागि कति खेल्यो लडयो रोयो करायो हार मानेन रोगि भोगि केहि नभनि खेलाडीले सानो गल्तीले ठुलो सजाय पाए मनमा के बित्यो होला पानी बिनाको माछा अनि खेल बिनाको खेलाडी कसरि बस्न र बाच्न सक्छ होला त त्यसैले यस्ता भलिबल स्तरमा समस्य ल्याउने र खेलाडीलाई असार ल्याउने काम बन्दा गरौ आउनुहोस् सबै मिलि अगाडी बढौ आफ्नो आर्को हैन हाम्रो सबै राम्रो भनेर खेल र खेलाडीलाई माया गरौं केहि सोचौ केहि नयाँ गरौ 🙏🙏🙏 जय देश जय भलिबल 🙏 #nepalinationalvolleyball #fallowers #support #parbatvolleyball #nationalplayers #TeamArmy #GoodLuck #fyppppppppppppppppppppppp #support #nationalplayer #foryoupage
laxman0733
Mar 18
16K
148K
44
7,516%
Cost:
Manual Stats:
Include in groups:
Products:
