lahureni50
Jan 30
145
345
19.1%
छोडेर जाने निस्ठुरीको माया पनि कति लागेको अब उ मेरो होइन भने थाहा हुदाहुदै पनि किन उसको यादले हरेक पल सताई रहन्छ किन यो मनले उसलाई मात्र खोजी रहन्छ उ त अरु कसैको साथमा खुसी छ म भने उसको लागि पागल हुदै छु आफु जादा आफ्नो याद पनि लगेको भए यति पिडा त हुने थिएन म पनि कुनै दिन तिम्रो लागि महत्वपूर्ण थिए आज पो मेरो ठाउँ अरु कसैको देखन पाम यो नै ठुलो कुरा हो मेरो लागि माया गरेको मान्छे हो कहिले नराम्रो चाहाना मेरो खुसी पनि तिमी लाई नै मिलोस सबै मेरो जस्तो सोच भएको हुदैन त्यसैले मलाई जस्तो अरूलाई नगराउनु 😭💔💔💔#मुटु💔💔💔💔😭 #जिन्दगीकोभोगाइ💔💔❣️❣️ #एक्लोजिन्दगी😥😥😥😥 #avagijinadagi💔💔💔
lahureni50
Jan 30
145
345
19.1%
Cost:
Manual Stats:
Include in groups:
Products:
