122
476
75
27.2%
हिजो अस्ति मलाई कुनै कुरा पनि थाहा थिएन आमा जब म हजुरको काख छोडेर एक्कासी यो सहरमा पुगे त्यसपछि मलाई पैसा के हो भन्ने थाहा भयो आमा। पैसाले त मान्छेलाई जुटाउने र टुटाउने। पनि रहेछ नि आमा। धेरै ठूलो सपना त छैन आमा तपाईंको त्यो पुरानो चोलो फेर्न सकौँ। अनि तपाईँलाई हरेक पल खुसी राख्न सकौँ आमा। मान्छेको जिन्दगी कति अचम्मको हुँदो रहेछ आमा म गाउँमा हुँदा आफन्तहरू पनि बोल्थे जब म एक्कासी सहरमा आए त्यसपछि मलाई वास्ता नै गर्न छोडिसके आमा तपाईँको छोरो कहिले पनि नराम्रो काम गर्ने छैन आमा ढुक्क भएर बस्नु आज म यो धर्तीमा छु आमा। भोलिको दिनमा म पनि पक्कै सफल भएर आफन्तहरूले दिएको दबाबको म अवश्य उत्तर दिनेछु आमा। आजभोलि जसले जस्तो व्यवहार गर्छ गर्न दिनुस् आमा हाम्रो साथमा पनि भगवान हुनुहुन्छ आमा सबैभन्दा ठूलो कुरा मेहनत गरिरहेको छु आमा पक्कै पनि भगवानले मेरो मेहनतको जित गराउनेछन् आमा एकदिन नबोल्यो भन्दैमा मन नदुखाउनु है आमा यो सहरमा नुन किन्न त गाह्रो भइरहेको छ आमा कहिलेकाहीँ मोबाइलमा पैसा पनि हुँदैन आमा। त्यही भएर नबोलेको हुनसक्छआमा आमाबुबा तपाईँलाई म हरेक पल सम्झिरहेको हुन्छु। तपाईँको छोरो कहिले पनि बिग्रिने छैन आमा बुबा ❤️🙏बुबा तपाईँको पसिना बगाएको पैसा म त्यतिकै कहाँ फाल्न सक्छु र बुबा एक दिन पक्कै पनि हजुरको त्यो पसिना बगाएर कमाएको पैसा अवश्य फर्काउनेछु बुबा। अहिले धेरै पैसा सकियो भनेर चिन्ता नगर्नुस् बुबा। भोलिको दिनमा म पनि सफल भएर त्यो पैसा अवश्य फर्काउनेछु बुबा। थाहा छ बाबा मलाई सबै कुरा बुझ्छु म हजुरको अनुहारमा खुसी छ भनेर म ।फकिन खुसी हुन सक्छौ र बाबा अनुहार त मेरो पनि सधैं खुसी जस्तो देखिन्छ नि बाबा तपाईँको त्यो अनुहारमा खुसी होइन तिम्रो मनभित्र कति पीडा छ भन्ने मलाई मात्र थाहा छ बाबा त्यही पीडालाई मेटाउनको लागि भएपनि म अवश्य सफल हुनेछु बाबा। भगवानलाई यही प्रार्थना गर्छौ कि मिल्छ भने मेरो आयु पनि आमाबुबालाई नै बढाइदिनुहोला भगवान तपाईँको अनुहारमा चाउरी परिरहेको छ आमाबुवा त्यही चाउरीपन मेटाउनको लागि भएपनि अवश्य सफल हुनेछु बुबा..,,❤️👌🥀💖💖💖💖🙏🙏🙏❤️💖🥀🥀🥀❤️❤️❤️❤️💖❤️❤️❤️❤️💖💖💖💖💖💖
122
476
75
27.2%
Cost:
Manual Stats:
Include in groups:
Products: