boharababu999
Sep 3
209
557
4
13.9%
#मलाई पनि रहर त कहाँ थियो र वुवा 😭सहरमा बसेर रात दिन फोन गरेर पैसा पठाइदिनु न वुवा भन्ने त 😭कोसिस त गरेकै छु नि केही गरेर खर्च आफूले आफै बनाउछु भनेर कोसिस गर्दापनि सफल हुन सकेको छैन 😭 हजुरहरुको दुःख नबुझेको त कहाँ होर त्यो दुःख देख्दा पनि केही गर्न सकेको छैन 😭 यदि गर्दागर्दै केही भएन छ भने नी बुवाआमा हजुरहरुको लागि खाडी मुलुक गएर भए पनि साहुको ऋण र पैसा नहुँदा टाढिएका आफन्तहरू किन्ने हैसियत राख्ने छु 😭#असफल_यात्री💔🥀😭 #keepsupporting #goviral #keepsupporting #foryoupage #foryou #foryou#fypシ
boharababu999
Sep 3
209
557
4
13.9%
Cost:
Manual Stats:
Include in groups:
Products:
