maya.gharti
Feb 13
144
291
30%
कोषलाई रहर हूदैन र के आफ्नो Ghar family सँगै बस्ने 😞 नसोध के आमा को Maya के हो भनेर Ghar family कसैको पनि Maya साथ पाउन सकेको छैन् अझै पनि ,,, मेरी आमा तिमीले किन येस्तो गरयै के 😔हूनत तिम्रो खुसी नै मेरो खूसी हो 😔😔 त्यो तिम्रो आखामा आसु कहिल्यै नहोस् 🙏😘 🥹 Momi म चाहेर पनि तिमी सगै बस्न सकेको छैन् 🥹🥹🥹🥹 आज Ahio संसार मा Buwa भयको भय किन येस्तो हूनथयो होला र 🥹🥹 कूनै दिन छैन Momi तिम्रो याद नआयेको छिन छिनमा याद आउँछ Momi अरूले Momi भनेको सूनदआ मलाई पनि Momi भन्न मन लाग्छ 🥹🥹🥹......म सधैं भगवान सग येही कामना गर्छु की Momi तिम्रो आखामा आसु कहिल्यै नहोस् 🙏..........😞😞😞.....................@manju magar,❣️❣️
maya.gharti
Feb 13
144
291
30%
Cost:
Manual Stats:
Include in groups:
Products:
