151
331
2
34.2%
गरीब भन्ने सब्द पनि कति निधय रहेछ आमा को काध र काख हलून्नगओ बनाउन सपना नै भयको छ आमा पैसा 💸 बिना त यहाँ को आफ्नो को पराई भन्ने पनि चिनिदैन जो सग पैसा छ यही मान्छे लाई मात्र राम्रो माने रहेछन आफ्नै घरका आमा बूबा ले पनि 🥹 यही पैसा 💸 को लागी साना को गाली ,हेपाई, कति पय बच्नहरू सहेर बस्नु परको छ 😔 आफ्नो घर परिवार सँग बस्ने मन हूदा हूदै पनि 🥹🥹 बरु घर नै नहोस् 😔 तर एक छाक खान खाएर भएपनि आफ्नै घर परिवार सँग बस्न परोस जसलाई पनि 🙏🙏😍 Money is everything 😭🥺 🥹..#fypp #Mrs Magarni#🖤
151
331
2
34.2%
Cost:
Manual Stats:
Include in groups:
Products: