262
2.5K
1
151%
छोडी नजाउ भन्न नमिल्ने , हामी सँगै बस भन्न नमिल्ने ! छोरी भइ जन्मेपछी छोडी जानै पर्ने कस्तो यो रित । हेर्न सकिन मैले तिम्रो मुहार मुटु गाँठो परेर आइदियो , अन्तिम अङ्गालो अङ्गाले नरोउ भनी आफू स्वयम रोएको पत्तो पाइन् । तिम्रो यहीँ रुवाइ अन्तिम होस् । बाकी को जिन्दगी तिमी हाँस्नु , खुसी साथ बाँच्नु । दाइ सधैं तिमी सँगै हुनेछ तिम्रो छाया बनेर डुल्नेछ , दुखमा छानो बनेर उभिने छ । पराइ घर पुग्यौं भन्दिन म आफ्नै घर पुगेकी छौं ! अब छोरीको कर्म पूरा गर्नु , बुहारीको कर्म पूरा गर्नु , श्रीमतीको कर्म पूरा गर्नु , आमाको कर्म पूरा गर्नु , नारीको कर्म पूरा गर्नु । धेरै माया अनि सम्झना ।❤️😌@saradhadhakal12
262
2.5K
1
151%
Cost:
Manual Stats:
Include in groups:
Products: