bidurneupane65
Jul 17
170K
1.1M
586
604%
हरेक हप्ताको सोमबार भालेश्वोर महादेव मन्दिरमा विशेष सन्ध्या आरती हुदैछ, यस पावन अवसरमा सम्पूर्ण भक्तजन उपस्थित भई पुण्य आर्जन गर्नुहुन हार्दिक निमन्त्रणा गर्दछु साथै हरेक हप्ताको सोमबार र शुक्रवार बेलुका ५ बजेदेखी राती ९ बजेसम्म मात्र रु २०० मा केबलकारको टिकट उपलब्ध रहेको छ। @Chandragirihills Ltd @Ramu @Ambika Prasad Paudel @Sanjeev Thapa @Prabhakar Khadka @Shyam Tandukar आरतीको समय: बेलुका ७ बजे । स्थान: भालेश्वोर महादेव मन्दिर प्राङ्गण #जय_भालेश्वोर _महादेव🙏🙏 #हुन्छ_पूरा_चिताएको_कुरा🙏 #भालेश्वोर_महादेव_मन्दिर_चन्द्रागिरि🙏 #मुल_पुजारी #bidurguru #bidurneupane #chandragiri_hills #chandragiricablecar #chandragirihillsresort
bidurneupane65
Jul 17
170K
1.1M
586
604%
Cost:
Manual Stats:
Include in groups:
Products:
