renukadhami8
Sep 8
843
5.4K
2
267%
मलाई पनि रहर त काथियो र बाबा 😩😞सहरमा बसेर रात दिन फोन गरेर पैसा पठाईदिनु न बाबा भन्न कोसिस त गरेकै छु नेपालमा केही गरेर खर्च आफै बनाऊ छु भनेर😩 कोसिस गर्दापनि सफल हुन सकेको छैन बाबा हजुर को दुःख न बुझेको त कहाँ हुर तर त्यो दुख देख्दा पनि केही गर्न सकेको छैन यदि गर्दागर्दै केही भएछ भने नि बाआमा हजुरको लागि खाडी मुलुक गएर पनि खुशी राख्ने छु ।।😩😞😞
renukadhami8
Sep 8
843
5.4K
2
267%
Cost:
Manual Stats:
Include in groups:
Products:
