bishnuprasadkcdxn
Apr 19
146
433
11
5.69%
नमस्कार Good morning DXN सबै मित्रजनहरुमा? फास्ट ट्रयाक बाट स्वास्थ ,खुसि र समृद्धि प्राप्त गर्ने हाे भने सबैको लागि उत्कृष्ट पेलेटफम DXN direct selling कम्पनी नै हाे।यस्मा काम गर्नु हामीले गर्दै रहेकोे कुनै पनि काम ,ब्यावसाय छाेड्नुपर्दैन याे काम,डाक्टर इन्जिनियर,प्राेफेसर ,राजनीतिकर्मी ,मजदुर ,शिक्षक बिद्यार्थी ,स्वदेश तथा बिदेसमा बस्ने मजदुर ,ब्यापारी ,समाजसेवी धनि गरिब ,राष्ट्र सेवक तथा गैरसरकारी क्षेत्रमा काम गर्ने कुनै पनि देशकाे ब्यक्ति सबैले गर्नु मिल्छ,,हामी जुन देसमा छाै ,जुन काममा छाै त्यहि ठाउँमा काममा बसेर गर्न सकिने बिजनेस हाे।अहिलेकाे समयमा हामी नेपालीको मुख्य चुनाैति भनेको बेरोजगार नै हाे। बेरोजगारीकाे कारण पढेकाे नपढेकाे सबै नेपाली दाजुभाइ दिदीबहिनी मुग्लान जाने पैसा कमाउने आफ्नो परिवार लाई सपाेट गर्ने नै हाे याे लहर नै छ तर बिदेशी भुमिमा साेचेजस्ताे काम र जिन्दगी छैन तपाईं एक कराेड कमाउने हाे भने 20 देखि 30 बर्ष मजदुर गर्दा पनि कमाउन मुस्किल छ ,कमाइएला तर बचत हुदैन,त्यसकारण DXN बिजनेसबाट छिटाे छाेटाे समयमा समृद्धि हासिल गर्ने हाे यनकि तपाईं 5 देखि 10 बर्षमा कराेडाै पैसा र व्यापार निर्माण गर्ने हाे भने जाे काेहिकाे लागि पनि DXN कम्पनी उपयुक्त छ,यस्मा काम गर्नु केही गार्हो छैन बस तपाईंको दैनिक डिउटि गरिरहनु हाेस् मात्र महिनामा 1 दिन समय मिलाएर आफुलाई दैनिक चाहिने साबुन,पेष्ट,कफि,चिया,स्याम्पु,कपालमा घस्ने तेल प्रफुम,नास्ताकाे रुपमा खाने सिरियल,जुस,नुन,मसाज तेल सप्लिमेन्ट यस्तै यस्तै दैनिक उपभाेग्य सामान किन्नु हाेस् हरेक देशकाे मार्केटिङ पलान अनुसार कम्तिमा मलेसियाकाे लागि 100pv,गल्फमा बस्नेहरुले 100pv,भारतमा र भुटानमा बस्नेले 1000 पिभि, नेपालमा बस्नेले 1200 पिभि,अष्ट्रेलिया र न्युजिल्यान्डमा बस्नेले 50 पिभि, सबै युरोपेली देशमा बस्नेले 100 पिभि,अमेरिका र क्यानाडा बस्नेले 30 पिभि बराबरकाे प्राेडक्ट आफ्नो बितरक काेडमा किन्नुस् अर्काे महिनाकाे अग्रेजि मिति 7 तारिकका कम्पनीले तपाईलाई बाेनस दिन्छ,तपाईंको परिश्रम अनुसार कम्पनीले सेल्स भेलुकाे आधारमा पेमेन्ट गर्छ,अहिले समयमा DXN काे प्राेडक्ट नेपाल सहित संसारमा 186 देशमा उपलब्ध छ,नेपालकाे यस्काे हेड अफिस एकान्त कुनामा भनिमण्डल चाेक बाट पुर्बतिर ललितपुरमा छ नेपालमा यस्काे 50 भन्दा बढि ब्रान्च स्टकहरु छ त्याहाबाट हामीले अरुलाई स्पाेन्सर गर्नु,आफ्नो आइडिमा प्राेडक्ट किन्न ,आएको बाेनसलिन सकिन्छ 2000 भन्दा माथि बाेनस आउनेले नेपाल सरकारलाई कर 15% तिन्नु पर्छ अनि मात्रै हामीले बाेनस पाउछाै।नेपालमा हुनेले नेपाल बाटै बाकि अरु देशमा हुनेले जस्तै 185 देशमा बस्नेले जहा जुन देशमा भएनि त्यहिकै नजिकैको ब्रान्च बाट नेपालकाे जस्तो सबै सुबिधा पाउछ। नेपालमा DXN कम्पनीले लुम्बिनीमा ठुलाे कम्पनी बनाउदै छ जुन अन्तिम चरणमा छ DXN ले नेपालमा उपलब्ध जडिबुटीकाे रिसर्च उत्पादन ,रेडि आफै गरेर नेपाल सहित बिश्वभरि नै Made in Nepal अर्गानिक प्राेडक्ट हरु उत्पादन गरि बिक्रीवितरण गर्ने कराेडाे मानिसहरु लाई स्वास्थ्य ,समृद्धि र स्वराेजगार बनाउने उदेश्य लि लिएको छ जुन सबै नेपाली दाजुभाइ ,दिदिबहिनीहरुकाे लागि पनि गाैरबकाे कुरा हाे यस्ले नेपाल सरकारलाई ठुलाे मात्रामा कर तिरेर देश बिकाशमा पनि सहयोग पुर्याउनेछ, त्यसकारण म जहिल्यै भन्छु तपाईं आर्थिक रुपले सफल ब्यक्ति हुने हाे भने कसैले नबुझी नकारात्मक कुरा गर्दैमा उस्ले भनेको सत्य हाेला भनेर उस्कै पछि नलाग्नु हाेस् ,तपाईंले बास्तबिकता बुझ्नुस् तपाईंले याे कम्पनी बाट अपार रुपमा पैसा कमाउने हाे भने आफुलाई बदल्नुहाेस र बजार परिबर्तन गर्नुस् ,आज धनी र गरिब बिच बिसाल खाडल हुनुकाे कारण र संसारमा दैनिक लाखौंलाख मानिसहरु बेरोजगार हुनुकाे मुख कारण अप्रत्यक्ष ब्यापार प्रणाली हाे त्यसकारण तपाईं साच्चिकै जिन्दगी बदल्ने हाे भने तपाईं अप्रत्यक्ष ब्यापार प्रणालीको कुनै पनि बस्तु खरिद नगर्नुहाेस् तपाईं सिधै प्रतेक्क्ष बिक्रीवितरण प्रणाली DXN direct selling मा आउनुहाेस् तपाईंलाई हामी सिकाउने छाै सहयोग गर्ने छाै ,हाम्रो लामाे अनुभव सेयर गर्नेछौं ,हामी सँगै हातेमालो गरेर गरिबिकाे अत्य गर्ने छाै। हाम्रो Webside:-www.dxn2u.com sponsor name:- Bishnu Prasad KC sponsor code:-011355724 Bishnu Prasad KC Double Diamond हाल पुलाउ पेनाङ मलेसिया विशेष जानकारीकाे लागि वाटसप नम्बर :-009779808129407 मलेसियाको लागि :-01123970754
bishnuprasadkcdxn
Apr 19
146
433
11
5.69%
Cost:
Manual Stats:
Include in groups:
Products:
