84
307
13.5%
#onthisday अस्ति भर्खर जस्तो लाग्छ नसुतेको रात, नसुती गरेका कुरा, अनि बोल्दा बोल्दै अनायसी झरेका आसु पुछ्दै मुस्कुराएको त्यो पल, बोल्दा बोल्दै रोकिएका ती शब्दहरु 😥 तिम्रो खुसि हेर्ने अनि एकातिर तिमिलाई बिदाई गर्नुको पीडा साह्रै गाह्राे भको दिन आज कति छिटै २ बर्ष पुगेछ प्यारी 💞 तिमिले दिएको त्यो अथाहा माया, साथ अनि तिमी सङ्गै बिताएका पल ताजै छन । भोैतिक दुरिले हामी टाढा भएपनि यो मनमा सदैभ नजिक रहनेछोै प्यारी सदैभ खुसि रहनु धेरै माया 💋❤️ more to more miss you dear @Susma Magar susma
84
307
13.5%
Cost:
Manual Stats:
Include in groups:
Products: