5.4K
52K
6
8.96%
२ वटा म्युजिक भिडियो सुटिङका लागि अमेरिका प्रस्थान गर्दै! हास्यटेलिशृङ्खलामा अभिनयका साथसाथै म्युजिक भिडियो अभिनय तथा निर्माणमा आफ्नो थप सक्रियता बढाउदै “ बले ईन्टरटेन्मेन्टका” लागि नयाँ २ गीत सुटिङ गर्न आज अमेरिका प्रस्थान गर्दै छु। केही फरक स्वाद र बेग्लै लोकेसन पस्किने उदेश्यका साथ गर्न लागिएको यी दुवै गीतमा Dilasha Basnet को निर्माण तथा Shishir Khati को निर्देशन रहने छ। नितान्त म्युजिक भिडियोको सुटिङका लागि हुने यो यात्रामा केवल ६ दिनको अमेरिका बसाई हुनेछ। #sagarlamsalfansclub#goviral#sagarlamsal#foryou#bale
5.4K
52K
6
8.96%
Cost:
Manual Stats:
Include in groups:
Products: