121
382
4.72%
DXN Spirulina benefit for our health 1) DXN Spirulina natural food हाे। 2) WHO ले यस्लाई दुनियाँकाे सबै अनाजहरुमा सबैभन्दा उत्कृष्ट पाेषणयुक्त खाना मानेको छ। 3) यस्मा 12 किसिमको भिटामिन ,11 मिनरल ,4 जरुरी पिगमेन्ट,8 प्रकारको असेप्सनल Fatty acid ,8 प्रकारको असेप्सनल एमाेनाे एसिड,नन एमाेनाे एसिड तत्त्वहरु पाइन्छ। 4) यस्मा 65% देखि 70% प्राेटिन पाइन्छ। 5) यस्मा वेटाक्याराेटिन पाइन्छ ,यसमा GLA पाइन्छ ,यस्मा भिटामिन B कम्पेलेक्स पाइन्छ । 6) यस्मा 46 प्रकारको पाेषणतत्वहरु पाइन्छ ,याे दैनिक खुराककाे रुममा खाने गरियाे भने शरीरमा पाेषणतत्वकाे कमि हुदैन। 7) याे सबै उमेर समुहको मानिसले , राेगि निराेगि सबैले आवश्यकता अनुसार खान सकिन्छ । 8) याे शरीरमा ताैल घटाउनु वा बढाउनु दुबै फाइदाकाे लागि खान सकिन्छ । 9) यस्ले शरीरको राेगप्रतिराेधात्मक क्षमता बढाउछ,शरीरलाई भाईरस,ब्याक्टेरिया ,फङ्गस,हर्ट अट्यागबाट जाेगाउछ। 10) याे सधै खाने गरेमा मुटु स्वास्थ राख्छ,खराब काेलेस्ट्राेल घटाउछ,राम्रो काेलेस्ट्राेल बढाउछ। 11) शरीरमा भएको Over acid लाई हटाउछ,,ग्यासटिकबाट बचाउछ,कलेजाेकाे सुरक्षा गर्छ,पेटमा घाउ,अल्सर हुन बाट बचाउछ। 12) यस्मा फाइकाे राइनिन तत्व हुने भएकोले रगतमा RBC/WBC बढाउछ,नयाँ रगत बनाउछ,क्यान्सर बाट बचाउछ,बिषादिलाई रगतमा बढ्न दिन्न,जस्ले गर्दा बिरामी हुन दिन्न,आयु लामाे हुन्छ,रगतको कमि हुदैन । 13) शरीरमा गाँठागुठि हुन दिन्न ,क्यान्सर बाट बचाउछ। 14) यस्मा बेटाक्याराेटिन तत्व पाउछ जाे गाजरमा भन्दा 25 गुणा बढि हुन्छ त्यसकारण याे सधै खाने गरेमा रतन्धाे राेग लाग्न बाट बचाउछ,किड्नीमा पथरी बन्न दिन्न,छाला सम्बन्धि राेग लाग्न दिदैन। 15)DXN Spirulina मा पालकमा भन्दा 25 गुणा बढि आइरण पाइन्छ,त्यसकारण शरीरमा Iron काे कमि भएमा थकाइ लाग्ने,आँखा पहेँलो हुने,रगतको कमि हुने,अनुहारको रंग बदलिने,प्रेसर low हुने,सास फुल्ने समस्या हुन्छ ,Spirulina दैनिक खुराक काे रुपमा सेवन गरेमा यस्ता समस्या शरीरमा हुन पाउदैन । 16) DXN Spirulina मा 65% देखि 70% प्राेटिन पाइन्छ ,प्राेटिनकाे कमि भएमा शरीर कुपोषण हुने,शरीर माेटाे हुने,शरीर दुब्लो हुने,पेट फुल्ने,कलेजाे सुक्ने,शरीरको वृद्धिबिकास राेकिने,कपाल झर्ने,कपाल राताे हुने, समस्या हुन्छ ,यस्ता समस्याहरुवाट बच्न दैनिक Spirulina खाने गरेमा फाइदाजनक छ। 17) Spirulina मा स्याउमा भन्दा 20 गुणा बढि प्राेटिन मिल्छ,अण्डामा भन्दा 6 गुणा प्राेटिन मिल्छ,स्वाबिनमा भन्दा 4 गुणा बढि प्राेटिन मिल्छ,Spirulina खाँदा माङ्सपेसि र हण्डि छिटाे बढाउछ। 18 ) Spirulina मा GLa पाइन्छ ,जुन आमाको दुधमा मात्र पाइन्छ , शरीरमा GLA काे कमि भएमा शरीरमा बृद्धिविकास राेकिन्छ ,Spirulina खाँदा शरीर हस्टपुष्ट निराेगि र बलियाे हुन्छ Blood pressure राम्रो बनाउछ छ र मुटु स्वास्थ राख्छ। 19 )Spirulina मा vitamin B1 र थाइमिन पाइन्छ ,यस्काे कमि भएमा,टेन्सन हुने,खुट्टा सुनिने,भाेक नलाग्ने ,छिटाे थकाई लाग्ने, समस्या हुन्छ याे खादा समस्याको समाधान मिल्छ। 20) Spirulina मा vitamin B2 पाइन्छ ,यस्काे कमि भएमा आँखाको बिरामी रतन्धाे हुन्छ,मुखमा छाला उप्किने,रगतमा बाेसाे बढ्ने,माेतिबिन्दु हुने,याे खाँदा समस्याको हुन पाउदैन,शरीरमा खराब बाेसाे हटाएर ,शरीर सिलिम हुन सहयोग गर्छ। 21) Spirulina मा vitamin B6 पाइन्छ ,शरीरमा भिटामिन B3 काे कमि भएमा छिटाे टेन्सन हुने,छाला सम्बन्धि राेग लाग्ने,मुटु कमजोर हुने समस्या हुन्छ ,यस्तो समस्या बाट बच्न Spirulina दैनिक खुराककाे रुपमा खाने गर्दा शरीरमा समस्या हुन पाउदैन। 22) Spirulina मा भिटामिन B3 पाइन्छ, शरीरमा भिटामिन B 3 काे कमि भएमा ,पाचनमा समस्या हुने,अमिलो डकार आउने,दिमाग कमजोर हुने,पेट खराब हुने समस्या हुन्छ यस्तो समस्या बाट वच्न दैनिक Spirulina काे सेवन गर्दा फाइदा छ। 23) Spirulina मा भिटामिन B 12 पाइन्छ ,शरीरमा भिटामिन बि 12 कमि हुदा शरीरमा रगतको कमि हुने,दिमाग सुस्त हुने,पागल जस्ताे हुने,महिलालाई महिनावारी गडबडी हुने,अनुहार पहेँलो र सेताे हुने,अनुहारमा कालाे छाया बस्ने, यस्ता समस्या हुन नदिन Spirulina काे दैनिक सेवन उपयुक्त छ। 24) Spirulina मा calcium पाइन्छ ,यस्काे कमि भयाे भने बच्चाको हड्डी कमजोर हुने,दाँत कमजोर हुने,हड्डीमा प्बाल पर्ने,दुख्ने,कम्मर दुख्ने,खुट्टा दुख्ने ,फ्याक्चर हुने,यस्ता समस्या शरीरमा हुन नदिन Spirulina काे दैनिक सेवन प्रभावकारी छ। 25) Spirulina मा म्याग्नेसिएम पाउछ ,यस्काे कमि शरीरमा भयाे भने मुटु र दिमागले राम्रो काम गर्दैन,मान्छे बेहाेस हुने समस्या हुन्छ,Spirulina दैनिक सेवन गर्दा मुटु र दिमाग स्वास्थ र बलियो हुन्छ। #स्वास्थ #खुसि #समृद्धिकाे #बाटाे #DXN #लाई #नै #राेजाै। 📞01123970754 पुलाउ पेनाङ मलेसिया ।#
121
382
4.72%
Cost:
Manual Stats:
Include in groups:
Products: