bishnuprasadkcdxn
Apr 23
136
355
1
4.68%
➤ पृथ्वीमा भएको अति नै बहुमूल्य जडिबुटी मध्ये सर्वश्रेष्ठ तथा जडिबुटीको राजा, गानोडर्मा लुसिडम, मानव स्वास्थ्यका लागि आवश्यक २ सय ५० भन्दा बढी प्राकृतिक पोषणयुक्त खाद्य तत्त्वहरू र औषधीय गुणले भरिपुर्ण छ। ➤ रोगको समाधान भनेकै हाम्रो शरीरमा रहेको प्रतिरोधात्मक क्षमता बलियो राख्नु हो र त्यसको लागि पौष्टिक आहार, सकारात्मक सोच, नियमित व्यायाम सगैं आजैबाट यो जडिबुटीको राजा, Gyanoderma (Reishi Mushroom Powder) को पनि प्रयोग गर्नुहुन सुझाव दिन्छौं। ➤जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसलाई रोग लाग्ने सम्भावना न्यून हुन्छ। लागिहालेमा पनि भाइरसलाई हराउने सम्भावना अधिक हुन्छ। यस उत्पादनको उपयोगका फाइदाहरुः ➤ क्यान्सर को प्रतिरोधगर्नेः यो च्याउमा हुने विविध रसायनहरुले मानिसका कोषहरुमा क्यान्सर लाग्न नदिने वा भएको पनि हटाई Breast and Prostate बाट जोगाउँछ ।अनावश्यक ट्युमर (tumor) बढ्न दिँदैन, क्यान्सरका कोषहरुलाई हटाइदिन्छ । ➤ विभिन्न रोगहरुबाट सुरक्षित राख्नेः रोग प्रतिरोधीक्षमतामा वृद्धि गर्छ । भाइरसजन्य रोगहरु (Swine flu, Avian flu, Influenza)लाग्ननदिने कामगर्दछ ➤ मुटु(Heart)को सुरक्षागर्नेः मृटुको कोषहरुलाई हानी पुयाउने रसायनहरुबाट सुरक्षा प्रदान गर्दछ । मुटुको धमनी(artery) लाई मजवुट बनाउँछ । ➤ मधुमेह(Diabetes)बाट सुरक्षितबनाउनेः च्याउमाहुने Polysacharides, Proteoglycans, Proteins , Triterpenoids हरुले रगतमा चिनीको मात्रा घटाउन मद्दत गर्दछ । ➤ एन्टिअक्सिडेन्ट(Antioxcidents)को विशेषता युक्तः च्याउमा भएको टोनिकहरुले शरीरमा उत्पादन हुने विकारहरु(free radicals)लाई हटाउने वा निष्किृय बनाई detoxification को काम गर्दछ।शरीरका कोषहरुको सुरक्षा गरी आयु वढाउने कार्य गर्दछ । शरीरका विभिन्न अंगमा आउने चाउरीपना हटाउने गर्दछ ।कलेजोमा विभिन्न रसायनले हुने हानीबाट पनि जोगाउँछ । ➤ निराशा हटाउने ( Depression): टाउको दुख्ने, दुखाईपना, अल्छिपना आदि हटाउने र शरीरलाई fresh energy प्रदान गर्दछ । ➤ निन्द्रा लाई सन्तुलित राख्नेः insomnia जस्ता निन्द्रा खल्बलिने समस्याहरु कम गरी सन्तुलित निन्द्राको लागि उपयोगी हुन्छ । ➤ रक्तचापलाई सन्तुलन(Maintains blood pressure) उच्च रक्तचापको समस्यालाई नियन्त्रणमा राखी शरीरलाई स्वस्थ राख्ने कार्य गर्दछ । ➤ मुटुको नलीमा कोलेस्टेरोल जम्मा हुने समस्या निराकरण गर्न उपयोगी छ । ➤ दम( Asthma) र एलर्जी (Allergy)बाट छुटकारा दिने गर्दछ । थप जानकारीको लागि Google मा हेर्न सक्नुहुनेछ! 100% प्राकृतिक र कुनै साइड इफेक्ट नहुने ! Whats app:-009779808129407 mobile 📞01123970754 Pulau penang malaysia
bishnuprasadkcdxn
Apr 23
136
355
1
4.68%
Cost:
Manual Stats:
Include in groups:
Products:
