ishudevkota25
Sep 25
360
3.1K
13
268%
आज कै दिनमा आमा लाई गुमायको यो कालो दिन 😭आज आमा हजुरले हामीलाई छाेडेर गएको पनि 1बर्ष भएछ 😭😭हजुर बिनाकाे एक बर्ष निकै दर्दनाक तरिकाले बितिरहेकाे छ हजुरको माया नपाएको याे एक बर्ष हजरकाे हातकाे खाना नखाकाे पनि एक बर्स भयछ याे एक बर्ष हजुर एकछिन नहुदासम्म त खाना नखाने 😭😭म याे एक बर्ष कसरी बितिरहेकाे छ हाेला।यदि भगवानले के माग्छस भनेर साेधे भने म मेराे आमालाई फिर्ता माग्छु सधै मेरो भविष्यकाे चिन्ता गर्ने हजुर अब कसले गर्छ हाेलार😭😭 हजुर बिना याे 1 बर्ष चिन्ता र पीडा बाहेक अरु केही भएन। मिल्ने भए यकचाेटि फर्केर आईदिनुस न है निकै गाराे भकाे छ हजुर विना बाच्न ।every second every minute every hours every day every month every time missing aama😥😭😢😭😢😭😢😭😢#@❤️puku❣️ @balikadevkota104 @astrology 💖🙏 @Suman Adhikari395 @Bhagrath Sharma531 @Sharma Laxmi932
ishudevkota25
Sep 25
360
3.1K
13
268%
Cost:
Manual Stats:
Include in groups:
Products:
