1.4K
14K
70
1,202%
Replying to @circketlover635 With dada❣️🙏 गाउँ छोडेर सहर मा राम्रो सङ पढ्छु अनि बाबा आमा सपना पूरा गर्छु❣️📿 भन्ने सोचमा आयको म यता कोठा भाडा कलेज को फि अनि कापी कलम किताब ड्रेसकोखर्चले जिन्दगी लथालिङ्ग भैसक्यो😌❣️सानो मा धन भन्दा बिद्या ठूलो भन्दै साथिहरुसङ झगडा खेल्ने म❣️ आज बाध्यता र परिस्थिति ले बिध्या भन्दा धन ठूलो हो भन्ने बनाइदियो😌😊@khimabasnet(sani) @Anjali_Dahal @anjukc123 @Rupa Khadka @❤️anu❤️
1.4K
14K
70
1,202%
Cost:
Manual Stats:
Include in groups:
Products: